संविधान संशोधनमा कांग्रेसभित्र एकमत देखिएन

काठमाडौं ।  संविधान संशोधनको विषयलाई लिएर सत्तारूढ प्रमुख दल नेपाली कांग्रेसभित्रै विवाद देखिएको छ। संशोधनको मुद्दामा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल तथा नेता कृष्णप्रसाद सिटौला पक्षधरबीच फरकफरक मत देखिन थालेको हो।संस्थापन (देउवा) पक्ष प्रमुख प्रतिपक्षी एमालेलाई बाइपास गरेर भए पनि संविधान संशोधन गर्नुपर्ने कित्तामा उभिएको छ। संस्थापनको यो अडानलाई एकाधबाहेक सबै मन्त्रीहरूले … Continue reading संविधान संशोधनमा कांग्रेसभित्र एकमत देखिएन